जेनजी आन्दोलनप्रति एक जेनजीको बागी वक्तव्य

अहिलेको समयमा पङ्क्तिकार लोकतन्त्रको विकल्प नदेखेर मात्र लोकतन्त्रको पक्षमा उभिन बाध्य छ र उसको जोड आजसम्म संयन्त्र बनेर रहेका संस्थाहरूलाई परिवर्तन गर्न स्पष्ट विचारधारा सहितको राजनीतिक दल हुनुपर्छ भन्ने छ।
थप पुरा समाचारको लागि