भक्तपुरको सल्लाघारी ल्याइयो भेँडा च्याङ्ग्रा

८ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व दशैँका लागि मुस्ताङबाट ल्याएका भेँडा-च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा ल्याइपुर्याएको छ । भक्तपुरमा व्यापारीहरुले प्रतिकेजी १३ सय रुपैयाँमा जिउँदो च्याङ्ग्रा बिक्री गरिरहेका छन् । मुस्ताङबाट काठमाडौंसम्म ल्याउँदा विभिन्न स्थानमा स्थानीय निकायहरुले कर लिने गरेकाले पनि लागत बढ्दै गएको व्यापारी चित्र बहादुर सिलवालले बताए । सल्लाघारीमा रहेका भेँडा र च्याङ्ग्रालाई पशु […]
थप पुरा समाचारको लागि