फूलपातीमा रिलिज हुने फिल्मको बुकिङ खुल्न थाल्यो

फूलपातीमा रिलिज हुने फिल्मको बुकिङ खुल्न थाल्यो

काठमाडौं । यदि तपाईं फिल्मलाई पछ्याउनुहुन्छ भने फूलपातीको भीडन्त खास हुनसक्छ । हरिबहादुरको जुत्ता, बलिदान र माइतीघर सोमबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छन् । बुधबारदेखि यी फिल्मको प्रारम्भिक अग्रिम टिकट विक्री खुल्न थालेको छ । विर्तामोड, बनेपा, बुटवल, धनगढी लगायतका ठाउँका हलले एड्भान्स टिकट विक्री खुलाइसकेका छन् । आज बेलुकासम्म काठमाडौंका मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी […]

थप पुरा समाचारको लागि
TOP