मधेश सरकारबाट कांग्रेसको समर्थन फिर्ता, नयाँ सरकार गठनको प्रयास थाल्ने

मधेश सरकारबाट कांग्रेसको समर्थन फिर्ता, नयाँ सरकार गठनको प्रयास थाल्ने

८ असोज, काठमाडौं ।  नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज जनकपुरमा  बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए। कांग्रेस प्रदेश सांसद अन्जना पण्डितले कांग्रेस संसदीय दलको बैठकले समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय समेत गरेको जानकारी दिइन् […]

थप पुरा समाचारको लागि
TOP