भलिबल प्रशिक्षणबाट ‘ब्रेक’ लिने प्रशिक्षक भट्टको घोषणा

भलिबल प्रशिक्षणबाट ‘ब्रेक’ लिने प्रशिक्षक भट्टको घोषणा

८ असोज, काठमाडौं । नेपाली भलिबल प्रशिक्षक जगदिश भट्टले अब भलिबलको कुनै पनि प्रशिक्षण गतिविधिमा संलग्न नहुने बताएका छन् । विगत तीन दशक नेपाली भलिबलमा योगदान गरेका भट्टले बुधबार फेसबुकमा स्ट्याटस लेख्दै भलिबल प्रशिक्षण लगायत गतिविधिबाट ब्रेक लिएको घोषणा गरेका छन् । “पेशा र राष्ट्रका खातिर पटक–पटक अवहेलना सहँदै ‘थोरै भए पनि केही गरौँ’ भन्ने […]

थप पुरा समाचारको लागि
TOP