राष्ट्रपति पौडेललाई भेटेर फर्किन् प्रधानमन्त्री कार्की
८ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । शितल निवासमा राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्की बाहिरिएकी छिन् । ‘प्रधानमन्त्री आउनु भएको थियो । राष्ट्रपतिसँग छलफल गरेर निस्कनु भयो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने । शीतल निवास स्रोतले अनलाइनखबरलाई बताए अनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच फागुनका लागि तोकिएको चुनावी […]
थप पुरा समाचारको लागि