आफूमाथि आक्रमण भएजस्तो देखिने भिडियोबारे के भन्छन् माग्ने बुढा ?

आफूमाथि आक्रमण भएजस्तो देखिने भिडियोबारे के भन्छन् माग्ने बुढा ?

काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले आफूमाथि आक्रमण भएजस्तो देखिने एक भिडियोको सत्यताबारे प्रशंसकमाझ प्रष्टीकरण दिएका छन् । फेसबुकमा बुधबार दिउँसो लाइभ आउँदै उनले आगामी फिल्म ‘माइतीघर’ प्रचारप्रसारको लागि अन्तर्वार्ता दिन केही युट्युब च्यानलमा गएको र प्रि-प्लानअनुसार आफूमाथि प्रयांक गरिएको बताए । उनले भने, ‘धेरै जना शुभचिन्तकले त्यो भिडियो के हो भनेर सोधिराख्नु भएको […]

थप पुरा समाचारको लागि
TOP