पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

८ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ । दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, पार्टीको आन्तरिक तयारी लगायतका विषयहरुमा छलफल हुनेछ । जेन—जी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको केन्द्रीय समिति […]

थप पुरा समाचारको लागि
TOP