जेनजी प्रदर्शनले प्रभावितमा कास्कीमा सार्वजनिक सेवा प्रवाह सहज बनाइँदै

‘जेनजी’ प्रदर्शन सकिएको केही दिनमै शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्य सुचारू गरिएकामा रोकिएका अन्य सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
थप पुरा समाचारको लागि