छोरीलाई बचाउन ८० वर्षीया आमाले दिइन् मिर्गौला

छोरीलाई बचाउन ८० वर्षीया आमाले दिइन् मिर्गौला

काठमाडौं ।  एक ८० वर्षीया वृद्धाले अंगदान गरी छोरीलाई नयाँ जीवन दिएको छिन् । म्याग्दीकी गुमा भण्डारीले आफ्नो छोरी ४६ वर्षीया सीता पाण्डेलाई मिर्गौला दान गरेकी हुन् । गत भदौ २२ गते ललितपुरस्थित किस्ट अस्पतालमा सीताको मिर्गौला प्रत्यारोपण गरिएको हो । यो उमेर पुग्दा पनि अंग दिएर बचाएर उनले आमाहरू छोराछोरीप्रति कति समर्पित हुन्छन् भन्ने […]

थप पुरा समाचारको लागि
TOP