मलेसियन सुपर वुमन सिरिज : पूजा सम्मिलित जागुअर्सले लायनेसलाई हरायो

मलेसियन सुपर वुमन सिरिज : पूजा सम्मिलित जागुअर्सले लायनेसलाई हरायो

८ असोज, काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको मलेसियन सुपर वुमन सिरिजमा पूजा महतो सम्मिलित साउथर्न जागुअर्सले इस्टर्न लायनेसलाई ३ विकेटले पराजित गरेको छ । लायनेसले दिएको ७४ रनको लक्ष्य जागुअर्सले १८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो । जागुअर्सका लागि उपकप्तान पूजा महतोले सर्वाधिक १४ रन बनाइन् । त्यस्तै कप्तान नुर दानियाले १३ रन बनाइन् […]

थप पुरा समाचारको लागि
TOP