सूचना रोक्ने परिपाटीको अन्त्य आवश्यक : महान्यायाधिवक्ता भण्डारी

सूचना रोक्ने परिपाटीको अन्त्य आवश्यक : महान्यायाधिवक्ता भण्डारी

८ असोज, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले सरकारी निकायहरूमा सूचना उपलब्ध गराउने प्रक्रियामा अझै अस्पष्टता रहेको बताएकी छिन् । अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । तत्काल उपलब्ध गराउन सकिने सूचनाहरू समेत सात दिनसम्म ढिलाइ गरेर दिने परिपाटी गलत रहेको उनको भनाइ छ । ‘पछिल्लो समय सूचना […]

थप पुरा समाचारको लागि
TOP