बोकाले मनायो आफ्नो १२० औँ बार्सिकोत्वस, नयाँ जर्सी पनि सार्वजनिक
काठमाडौँ । विश्वकै सबैभन्दा पुरानो फुटबल क्लबमध्येको एक बोका जुनियर्सले आफ्नो १२० औँ वार्षिकोत्सव मनाएको छ । निकै लामो र गौरवशाली इतिहास बोकेको यो अर्जेन्टिनी क्लबले बिहीबार राति आफ्नो वार्षिकोत्सव मनाएको हो । बोका
थप पुरा समाचारको लागि