कांग्रेसका सुदूरपश्चिमका नेताहरू विशेष महाधिवशेनको विपक्षमा उभिए
बुधबार सुदूरपश्चिमका २४ नेताले हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि भइरहेको हस्ताक्षरप्रति आपत्ति जनाएका हुन् । हस्ताक्षर गर्नेमा केन्द्रीय देखि प्रदेश तहका नेताहरू छन् ।
थप पुरा समाचारको लागि