निर्वाचन कार्यतालिका निर्माणमा जुट्यो निर्वाचन आयोग

८ असोज, काठमाडौं । निर्वाचन आयोग निर्वाचन कार्यतालिका निर्माणमा जुटेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बुधबारदेखि आयोग कार्यतालिका निर्माणमा जुटेको हो । ‘निर्वाचनका लागि सामग्री संकलनदेखि दल दर्ता, उम्मेदवारी दर्ता, उम्मेदवारको प्रचारप्रसार, मतदान र निर्वाचनको नतिजा सार्वजनिकसम्मको कार्ययोजना बनाउने कार्यमा प्रारम्भिक छलफल सुरु भएको छ’ घिमिरेले अनलाइनखबरसँग भने । कार्ययोजना अनुसार तालिका बनेर […]
थप पुरा समाचारको लागि