‘बिग बोस १९’ ओटीटीमा लोकप्रिय, ‘ब्याड्स अफ बलिउड’को ग्लोबल इन्ट्री

मुम्बई । आर्यन खानको डेब्यू वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ ले ओटीटी दुनियाँमा हलचल मच्चाएको छ । ४ दिन भित्रै यो सिरिज नेटफ्लिक्सको विश्वव्यापी चार्टमा शीर्ष स्थानमा पुगेको छ । यो श्रृंखला गत हप्ता भारतमा मात्र नभई विश्वभर चौंथो सबैभन्दा धेरै हेरिएको श्रृंखला बन्यो, जबकि सलमान खानको रियालिटी शो “बिग बोस १९’ले पनि प्रभुत्व […]
थप पुरा समाचारको लागि