जोकिन फिनिक्सको ‘हर’ फिल्मका १० रोचक तथ्य

जोकिन फिनिक्सको ‘हर’ फिल्मका १० रोचक तथ्य

अमेरिकन फिल्ममेकर स्पाइक जोन्ज आफैंले लेखेको पहिलो फिल्म हो, ‘हर’। २०१३ मा प्रदर्शनमा आएको यो फिल्मबाट उनले एकेडेमी अवार्डमा बेस्ट ओरिजिनल स्क्रिनप्ले पनि जितेका थिए । त्यसअघि उनले निर्देशन र अभिनय गरेका केही फिल्महरू छन् । ‘हर’लाई रोमान्टिक फिल्म मानिन्छ । तर यो विज्ञानकथामा आधारित फिल्म पनि हो । यसले मान्छे र प्रविधिको सम्बन्धलाई देखाएको […]

थप पुरा समाचारको लागि
TOP