‘छक्कापञ्जा टूर’ लिएर अमेरिका उडे दीपक, दीपा, जितु

‘छक्कापञ्जा टूर’ लिएर अमेरिका उडे दीपक, दीपा, जितु

काठमाडौं । ‘छक्कापञ्जा युएसए कमेडी टूर २०२५’ लिएर कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल अमेरिकातर्फ प्रस्थान गरेका छन् । अमेरिकाको टेक्सास अवतरण गरेका उनीहरूले टूरको सुरुवात चाहिँ मेरिल्याण्डको बाल्टिमोरदेखि थाल्ने जनाइएको छ । सेप्टेम्बर १९ मा बाल्टिमोरदेखि टूर हुनेछ । सेप्टेम्बर २० मा कोलम्बस, २१ मा एक्रोन, २७ मा टेक्सासको डालसमा कार्यक्रम आयोजना […]

थप पुरा समाचारको लागि
TOP