९ रोचक कुरा, किन मान्छेलाई गाउँघर प्यारो लाग्छ ?

यतिबेला दशैंमा घर फर्कनेको लस्कर छ । गाउँघर छाडेर विभिन्न सिलसिलामा शहर वा अन्यत्र बसोबास गरिरहेकाहरू दशैंको मौकामा मूलथलो फर्कने गर्छन् । शहरमै घरजग्गा जोडेर बस्नेहरूमध्ये धेरैजसो दशैंको बेला गाउँ फर्कन रुचाउँछन् । गाउँघर, खासगरी आफू जन्मे-हुर्केको ठाउँप्रति एक किसिमको लगाव हुन्छ नै । किनभने यो केवल भौगोलिक स्थान मात्र होइन, यो भावनात्मक, सामाजिक र […]
थप पुरा समाचारको लागि