‘वरिष्ठ बलराम’को लोकभाका ‘न्याउली बनैमा’ सार्वजनिक

‘वरिष्ठ बलराम’को लोकभाका ‘न्याउली बनैमा’ सार्वजनिक

काठमाडौं । ६ कात्तिक अर्थात तिहारको भाइटीकामा प्रदर्शन तयारीमा रहेको फिल्म ‘वरिष्ठ बलराम’को गीत ‘न्याउली बनैमा’ युट्युबमा रिलिज भएको छ । लोकभाकाको यो गीत रोमान्टिक, नृत्यपरक र भावपरक शैलीमा कम्पोज गरिएको छ । दर्शक तथा श्रोतालाई यसले ग्रामीण जनजीवन, सम्बन्ध र शैलीलाई महसुस गराउँछ । गीतमा विजय बराल र समृद्धि अर्याल रोमान्टिक देखिएका छन् । […]

थप पुरा समाचारको लागि
TOP