शिक्षामा निजीकरण र व्यापारिकरण अन्त्य गर्न मन्त्री पुनलाई सुझाव

८ असोज, काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियानले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई १२ बुँदे सुझाव दिएको छ । अभियानका अध्यक्ष लवराज ओलीको नेतृत्वले बुधबार मन्त्री पुनलाई भेटेर सुभाव दिएको हो । शिक्षामा भइरहेको निजीकरण र व्यापारिकरणको अन्त्य गर्न मन्त्री पुनलाई अभियानले भनेको छ । बाल संरक्षण र सहभागिता, डिजिटल शिक्षामा पहुँच, नीति […]
थप पुरा समाचारको लागि