मतदाता नामावली संकलन : जेन-जीहरूलाई डेढ महिनाको अवसर

मतदाता नामावली संकलन : जेन-जीहरूलाई डेढ महिनाको अवसर

आयोगले प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गरी १६ असार २०८२ देखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम बन्द गरेको थियो । तर दुई वर्षपछि मात्रै निर्वाचन हुने भएकाले त्यतिबेला १८ वर्ष पुगेकाहरूलाई मतदाताको नाम दर्ता गर्ने रुचि थिएन ।

थप पुरा समाचारको लागि
TOP