गुलाम अलीको तीन पुस्ताको आवाज समेटिएको नेपाली गजल सार्वजनिक

काठमाडौंँ । प्रख्यात गजलकार गुलाम अली खानको तीन पुस्ता छोरा आमीर गुलाम र नाती नाजीर आमिर गुलामको स्वर समावेश नेपाली गजल ‘गजल उनकै गीत उनकै’ सार्वजनिक गरिएको छ । आयोजित कार्यक्रममा गीत भिडियोसहित सार्वजनिक गरिएको हो । मनोज खड्काको शब्द रहेको गीतमा संगीत मिलन मोक्तानले दिएका छन् । एरेन्ज किरण खरेलले गरेका हुन् । गीतमा […]
थप पुरा समाचारको लागि