अर्थमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते

८ असोज, विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । बुधबार विराटनगर आएका अर्थमन्त्री खनालले विराट मेडिकल कलेज पुगेर आन्दोलनका घाइते सन्तनु ढकाललाई भेटेका हुन् । भदौ २३ गते इटहरीमा भएको प्रदर्शनका क्रममा मोरङको बुढीगंगा–७ का ढकालको अनुहारमा गोली लागेको थियो । विराट मेडिकल कलेजमा उनको २ पटक शल्यक्रिया गरेको थियो । […]
थप पुरा समाचारको लागि