नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष पक्राउ

नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष पक्राउ

८ असोज, काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारी का अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई नख्खु कारागार बुझाइएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले बताए । उनी सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । सहकारी […]

थप पुरा समाचारको लागि
TOP