काठमाडौं उपत्यका आसपासका नदीहरूमा बाढी

८ असोज, काठमाडौं । काठमाडौं उपत्यका आसपासका नदीहरूमा बाढी आएको छ । बुधबार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । वागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदीहरूमा बाढी आएको छ । वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ । […]
थप पुरा समाचारको लागि