मधेस प्रदेशसभा सञ्चालनका लागि ३ बुँदे सहमति, चैत २६ गते प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने
जनकपुर । १२ दिनदेखि अवरुद्ध मधेस प्रदेशसभा अब सञ्चालन हुने भएको छ । मधेस प्रदेश सभामा आज बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भएसँगै विवाद सुल्झिएको हो । सभामुख रामचन्द्र मण्डलका अनुसार शुक्रबार बिहान
थप पुरा समाचारको लागि