एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली पौडी टोली भारत जाँदै

एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली पौडी टोली भारत जाँदै

८ असोज, काठमाडौं । एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रबार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

थप पुरा समाचारको लागि
TOP