नेप्से नेतृत्वले बिचौलियाका एजेन्डामा काम गरेको भन्दै राजीनामा माग, कर्मचारी आन्दोलित
८ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाका एजेन्डा अनुसार काम गरेको आरोप लगाउँदै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नेप्सेको कर्मचारी संगठनले उच्च नेतृत्वले नेप्से सुधारभन्दा पनि बिचौलियालाई लाभ हुने काम गरेको भन्दै बुधबारदेखि आन्दोलन सुरु गरेका हुन् । नेप्से कर्मचारी युनियनका अध्यक्ष नवराज थापाका […]
थप पुरा समाचारको लागि