कारागारबाट भाग्दाभाग्दै सेना-प्रहरीको चेकिङमा समातिएका थिए अपहरण किङ उदय सेट्टी

कारागारबाट भाग्दाभाग्दै सेना-प्रहरीको चेकिङमा समातिएका थिए अपहरण किङ उदय सेट्टी

८ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा रसुवा कारागारमा फोडेर सबै ९८ कैदीबन्दी फरार भए । यसरी फरार हुने एक व्यक्ति यस्ता थिए, जसलाई अपहरण किङ उपनामले नै चिनिन्थ्यो । ती व्यक्ति थिए, भारतीय नागरिक उदय सेट्टी । काठमाडौंको कारागारमा रहेका बेला सुरक्षा थ्रेट भन्दै रसुवा कारागारमा सरुवा गरिएका उनै सेट्टी पनि २४ भदौको राति […]

थप पुरा समाचारको लागि
TOP