आन्दोलनका घाइतेको उपचारका लागि फरच्युना हेल्थकेयरले दियो नि:शुल्क सिरिन्ज

आन्दोलनका घाइतेको उपचारका लागि फरच्युना हेल्थकेयरले दियो नि:शुल्क सिरिन्ज

काठमाडौं । फरच्युना हेल्थकेयर पा‍.लि.ले जेनजी आन्दोलनका घाइतेको उपचारका लागि निःशुल्क सिरिन्ज उपलब्ध गराएको छ ।  आन्दोलनका घाइतेको उपचार गरेका अस्पतालहरू निजामती कर्मचारी (सिभिल) अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई संस्थाले  सिरिन्ज उपलब्ध गराएको हो । ट्रमा सेन्टरमा मंगलबार र सिभिल अस्पतालमा बुधबार सिरिन्ज उपलब्ध गराइएको फरच्युना हेल्थकेयरका अध्यक्ष ईश्वर जिसीले जानकारी दिए । उनका अनुसार […]

थप पुरा समाचारको लागि
TOP