एक्सको रिट खारेज गर्दै कर्नाटक उच्च अदालतले भन्यो- सामाजिक सञ्जाल नियमन अनिवार्य छ

एक्सको रिट खारेज गर्दै कर्नाटक उच्च अदालतले भन्यो- सामाजिक सञ्जाल नियमन अनिवार्य छ

८ असोज, काठमाडौं । कर्नाटक उच्च अदालतले एक्स कर्प (पूर्व ट्विटर) ले दर्ता गरेको रिट खारेज गर्दै सामाजिक सञ्जाल नियमन अनिवार्य भएको बताएको छ । न्यायाधीश एम. नागप्रसन्नको इजलासले सामाजिक सञ्जाल नियमन आवश्यक रहेको भन्दै विशेषगरी महिलाविरुद्ध हुने अपराधमा यसको महत्त्व अझै बढ्ने उल्लेख गरेको छ । न्यायाधीश नागप्रसन्नले भनेका छन्, ‘नियमन नभए संविधानले दिएको […]

थप पुरा समाचारको लागि
TOP