पार्टी प्रणाली र प्रवृत्तिमा केही न केही सुधार गर्नैपर्छ : तोसिमा कार्की

पार्टी प्रणाली र प्रवृत्तिमा केही न केही सुधार गर्नैपर्छ : तोसिमा कार्की

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तोसिमा कार्कीले व्यक्तिविरुद्ध नभइ पार्टीको प्रणाली र प्रवृत्तिमा केही न केही सुधार गर्नैपर्ने बताएकी छिन् । बुधबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ‘यो क्रान्ति, जनआन्दोलन किन हुन पुग्यो त ? आत्मालोचना र समीक्षा गरिरहेका छौं,’ उनले भनिन्, ‘केन्द्रीय […]

थप पुरा समाचारको लागि
TOP