मंसिरमा नसके विशेष महाधिवेशन : विश्वप्रकाश शर्मा

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले १५औं महाधिवेशन मंसिरमा हुन नसके विशेष महाधिवशेन हुनुपर्ने बताएका छन् । बुधबार सुनसरीमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले भने, ‘१५औं महाधिवेशन मंसिर मसान्तभित्र गर्न सकिन्छ र सक्नुपर्छ ।’ मंसिरमा गर्न नसकिए एकमात्र विकल्प विशेष महाधिवेशन भएको उनको भनाइ छ । विधानको १७ (२) बमोजिम केन्द्रीय समितिबाट हरसम्भव […]
थप पुरा समाचारको लागि