ऊर्जामन्त्री घिसिङ र अमेरिकी राजदूतबीच भेट, लगानीका आयोजनाबारे छलफल

ऊर्जामन्त्री घिसिङ र अमेरिकी राजदूतबीच भेट, लगानीका आयोजनाबारे छलफल

८ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि अमेरिकाका राजदूत डिन आरथम्प्सनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत थम्प्सनले अमेरिकाका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा […]

थप पुरा समाचारको लागि
TOP