सुमनालाई पार्टीमा फिर्ता बोलाउन कुनै कार्यदल बनेको छैन : अर्याल

सुमनालाई पार्टीमा फिर्ता बोलाउन कुनै कार्यदल बनेको छैन : अर्याल

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाएको स्पष्ट पारेका छन् । बुधबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय घण्टाघरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो स्पष्टीकरण दिएका हुन् । कार्यबाहक सभापति अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी […]

थप पुरा समाचारको लागि
TOP