२७ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋणभार ९४ हजार

२७ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋणभार ९४ हजार

भदौ मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड र वाह्य ऋण १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । नेपालको सार्वजनिक ऋण जीडीपीका आधारमा ४४.९२ प्रतिशत हाराहारी पुगेको छ ।

थप पुरा समाचारको लागि
TOP