टेकनारायण पाण्डे र बेचन झा कारागार फर्किए
८ असोज, काठमाडौं । जेनजी प्रदर्शनको क्रममा सुन्धारा कारागारबाट फरार भएका नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे कारागार फर्केका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्वसचिव पाण्डे मंलबार साँझ कारागार फर्केको स्रोतले बतायो । मंगलबार साँझ नै नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक पनि कारागार फकेका छन् । उनीहरु आफैं कारागार फर्केको कारागार […]
थप पुरा समाचारको लागि