पवन कल्याण, इमरान हासमीको ‘दे कल हिम ओजी’ बिहीबारदेखि नेपालमा

काठमाडौं । बहुप्रतिक्षित तेलुगु ग्याङ्स्टर-एक्सन फिल्म ’दे कल हिम ओजी’ बिहीबारदेखि विश्वभर रिलिज हुँदैछ । सोही क्रममा यो फिल्म नेपाली हलमा समेत प्रदर्शनमा आउने भएको छ । फिल्मलाई नेसनल सिने ग्रुप नेपालले प्रदर्शनमा ल्याउन लागेको हो । दीपक दंगाल प्रमुख रहेको यो कम्पनीले यो मल्टिस्टारर फिल्मबाटै वितरण कार्य सुरु गर्न लागेको हो । दंगाल डेढ […]
थप पुरा समाचारको लागि