जेनजी प्रदर्शनमा भागेका कर्तब्य ज्यान मुद्दाका कैदीबन्दी पर्साबाट पक्राउ

जेनजी प्रदर्शनमा भागेका कर्तब्य ज्यान मुद्दाका कैदीबन्दी पर्साबाट पक्राउ

भदौ २४ गते केन्द्रीय कारागार जगनाथदेवल, काठमाडौंबाट भागेका पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का कुर्मीलाई उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP