काठमाडौंका सीडीओ रिजाल हटाइए, पौडेललाई जिम्मेवारी
७ असोज, काठमाडौं । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको छ । हालका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल जेनजी आन्दोलनपछि कार्यालय गएका थिएनन् । त्यसपछि रिक्त रहेको ठाउँमा पौडेललाई पठाइएको मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो । पौडेल २०७४ सालमा गठित उच्चस्तरीय सुन तस्करी छानबिन समितिका समेत संयोजक थिए । उनी नेतृत्वको टोलीले गरेको […]
थप पुरा समाचारको लागि