ओली, लेखक र गुरुङलाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन रास्वपाको ध्यानाकर्षण

ओली, लेखक र गुरुङलाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन रास्वपाको ध्यानाकर्षण

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनको छानबिन प्रतिवेदन नआएसम्मका लागि तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको […]

थप पुरा समाचारको लागि
TOP