जेनजी समूह लगायतका नयाँ शक्तिसँग सहकार्य गर्न रास्वपाले बनायो कार्यदल
८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी समूह लगायतका नयाँ शक्ति र अभियन्ताहरूसँग आवश्यक संवाद र सहकार्यका लागि कार्यदल गठन गरेको छ । मंगलबार र बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले यस्तो केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘जेनजी उमेर समूहका युवाहरु […]
थप पुरा समाचारको लागि