देशभर एमालेका ६४ कार्यालयमा आगजनी, महासचिव भन्छन्- पुन: जुर्मुराएर उठ्दैछौं
८ असोज, काठमाडौं । गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभरका पार्टी कार्यालय र नेता कार्यकर्ताका घरमा भएका आगजनी र तोडफोडका घटनाबारे नेकपा एमालेले प्रारम्भिक विवरण संकलन गरेको छ । उक्त विवरणबारे एमालेले बुधबार केन्द्रीय कार्यालय बैठक बसेर समीक्षा गरेको छ । एमाले महासचिव शंकर पोखरेलका अनुसार, केन्द्रीय कार्यालयसहित ६४ वटा पार्टी […]
थप पुरा समाचारको लागि