होरा ईस्पोर्ट्सले जित्यो पब्जी नेपाल सिरिजको उपाधि

होरा ईस्पोर्ट्सले जित्यो पब्जी नेपाल सिरिजको उपाधि

८ असोज, काठमाडौं । होरा ईस्पोर्टसले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो संस्करणको पब्जी मोबाइल नेपाल सिरिज (पीएमएनएस) को उपाधि जितेको छ । पब्जीमा नेपालको सबैभन्दा ठूलो घरेलु प्रतियोगिताअन्तर्गत रहेको पीएमएनएसमा अन्तिम दिन बुधबार सानदार कमब्याक गर्दै च्याम्पियन बनेको हो । १६ टोली सहभागी प्रतियोगितामा च्याम्पियन होरले कुल १४८ अंक जोड्यो । होराले उपाधिसहित १ हजार २ […]

थप पुरा समाचारको लागि
TOP