टी-२०आई ब्याटिङ वरियतामा दीपेन्द्र र रोहित एक स्थान माथि उक्लिए

टी-२०आई ब्याटिङ वरियतामा दीपेन्द्र र रोहित एक स्थान माथि उक्लिए

८ असोज, काठमाडौं । आईसीसी टी-२०आई ब्याटिङ वरियतामा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान माथि उक्लिएका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा रोहित एक स्थान माथि उक्लिएर ७१औं स्थानमा पुगेका छन् भने दीपेन्द्र ६५औं बाट ६४औं स्थान माथि उक्लिएका हुन् । यस्तै बलिङतर्फ ललित राजवंशी १ स्थान माथि […]

थप पुरा समाचारको लागि
TOP