जेनिजी आन्दोलनमा एमालेका ६४ पार्टी कार्यालयमा आगजनी

९ असोज, काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेकपा एमालेका ६४ वटा पार्टी कार्यालय जलेका छन् । नकेपा एमालेका महासचिव शंकर पोख्रेलका अनुसार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयसहित देशभरका ६४ कार्यालयमा तोडफोड र आगजनी भएका छन् । यस्तै पार्टी र नेता कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको महासचिव […]
थप पुरा समाचारको लागि