साफ यू-१७ च्याम्पियनसिप : सेमिफाइनलमा भारतको सामना गर्दै नेपाल

९ असोज, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपमा आज सेमिफाइनल खेल हुँदैछ । जहाँ नेपालले साविक विजेता भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ । त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३:४५ बजे पहिलो सेमिफाइनल हुनेछ । नेपाल समूह ए को उपविजेता तथा भारत […]
थप पुरा समाचारको लागि