गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु, बाबु–आमा घाइते

गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु, बाबु–आमा घाइते

९ असोज, गुल्मी । गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने उनका बाबु–आमा घाइते भएका छन् । मदाने–५ का २३ वर्षीय नेर सिंह विक, उनकी श्रीमती २२ वर्षीया सुन्तली र उनीहरुको चार वर्षीया छोरी रियासा बुधबार राति घरमा सुतिरहेको बेला चट्याङ लागेको थियो । चट्याङ लागेर रियासाको घटनास्थलमै मृत्यु भएको […]

थप पुरा समाचारको लागि
TOP