अल्भारेजको ह्याट्रिकमा एट्लेटिको मड्रिड विजयी

अल्भारेजको ह्याट्रिकमा एट्लेटिको मड्रिड विजयी

९ असोज, काठमाडौं । जुलियन अल्भारेजको ह्याट्रिक मद्तमा एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा राभो भालेकानोलाई ३-२ ले पराजित गरेको छ । अर्जेन्टाइन फरवार्ड अल्भारेजले ८८औं मिनेटमा निर्णायक गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यही गोलमा एट्लेटिकोले ३ अंक जोड्‍यो । यस सिजन लिगमा एट्लेटिकोको यो दोस्रो जित हो । आउने शनिवार मड्रिड डर्बीमा एट्लेटिकोले […]

थप पुरा समाचारको लागि
TOP